पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
२ माघ २०७८, आईतवार १९:००

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना  पुष्टि भएको छ । देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*