राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ बीच भेटवार्ता

खबरपथ संवाददाता
१३ चैत्र २०७८, आईतवार ११:५६

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न विदेशमन्त्री वाङ शीतल निवासमा पुग्नु भएको थियो ।

चिनियाँ विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डल चैत ११ गते नेपालको तीनदिने भ्रमणका लागि काठमाडौं आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*