२१ शव भेटियो, १० वटा नेपाली सेनाद्धारा काठमाडौं लगियो

खबरपथ संवाददाता
१६ जेष्ठ २०७९, सोमबार १७:२६

पोखरा, १६ जेठ

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ मध्ये २१ शव फेला परेको छ । अझै एउटा शव फेला पर्न नसकेको उद्धार टोलीले जनाएको छ ।

नेपाली सेनाको हेलिकोप्टरले १० वटा शव काठमाडौं लगिसकेको छ । ११ शव अझै पनि घटनास्थलमा रहेको छ । खराब मौसमका कारण हेलिकोप्टर झर्न नसकेकाले संकलन गरिएका शव काठमाडौं लान नसकेको नेपाली सेनाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*