वातावरण दिवस को अवसर मा वेस्टर्न मेगा द्वारा वृक्षरोपण

खबरपथ संवाददाता
२२ जेष्ठ २०७९, आईतवार ११:५६

बुटवल । विश्व वाताबरण दिवसको अवसरमा वेस्टर्न मेगा कलेजका बिध्यार्थीहरुले रुखबिरुवा रोपी र वाताबरण सरसफाई गरि विश्व बाताबरण दिवस मनाएका छन्। बिध्यार्थीहरुले कलेज परिसर तथा विभिन्न स्थानमा सरसफाई गरि र फलफुल तथा विभिन्न रुखहरुका बिरुवा रोपी दिवस मनाएका हुन्। वाताबरण दिवसकै दिन मा मात्र नभई हरेक दिन सरसफाई र रुखबिरुवा रोपि वातावरण प्रदुषण रोक्न हरेक क्षेत्र बाट पहल गरिनुपर्नेमा विध्यार्थि हरुले जोड दिएका थिए। वातावरण लाइ हामीले सुरक्षित राख्न सके मात्र हामीलाइ वातावरण ले सुरक्षित राख्ने शिक्षक हरुको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*