काठमाडौंको बाफलमा टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

खबरपथ संवाददाता
२७ जेष्ठ २०७९, शुक्रबार ११:३३

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलमा गएराती ट्रिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् ।

घाइते भएका अन्दाजी ४० बर्षीय पुरुषको स्वयम्भु स्थित मनमोहन अस्पताल उपचार भइरहेको छ ।

कलंकीबाट बाफल तर्फ आउदै गरेको बा ४ ख ६२९ नम्बरको ट्रिपरले गएराती पौने १२ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

ट्रिपर चालक प्रहरी वृत्त स्वयम्भुको नियन्त्रणमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*