भाइटीकाको उत्तम शुभ साइत ११ : ३७ मिनेटमा

खबरपथ संवाददाता
३१ आश्विन २०७९, सोमबार १९:३१

काठमाण्डौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ ।
समितिले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका लागि सो समय उपयुक्त भएको जनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*