बाजुरामा भूकम्प

खबरपथ संवाददाता
१० फाल्गुन २०७९, बुधबार १५:२६

धनगढी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरामा भूकम्प गएको छ । आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*