आजदेखि नयाँ नोट साट्न पाइने

खबरपथ संवाददाता
२९ आश्विन २०८०, सोमबार ११:१४

काठमाण्डौं । आजदेखि दसैंका लागि नयाँ नोट साट्न पाइने भएको छ।  नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्ने सुविधा दिनेछ ।

राष्ट्रबैंकले एकजनाले १८ हजार पाँच सय रूपैयाँ सम्म साँट्न पाउने सुविधा दिएको छ। सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको नयाँ नोट पाउनेछन्।

यसपालि दसैंका लागि मात्रै १० अर्ब भन्दा बढी रूपैयाँको नयाँ नोट बनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*