संसदीय समिति, फास्ट ट्रयाक सडकका बारेमा छलफल हुने

खबरपथ संवाददाता
७ बैशाख २०८१, शुक्रबार ०६:४५

काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसुचीमा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*