लुम्बिनी प्रदेशसभा बैठक बस्दैँ

खबरपथ संवाददाता
१० जेष्ठ २०८३, आईतवार ११:४६

बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक बस्दैँछ ।

सो बैठक आज दिउँसो १ः०० बजे बस्ने भएको छ ।

आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*