सुदन गुरूङ र महाविर पुन मन्त्री बन्दै, ३ बजे सपथ

खबरपथ संवाददाता
२६ जेष्ठ २०८३, मंगलवार १३:३८

काठमाडौं । छानबिन समितिवाट सफाई पाए पछि सुदन गुरूङ पुनः गृहमन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा गुरूङ पुनः गृहमन्त्री बन्ने भएका हुन् । आजै राष्ट्रपति भवन, शितल निवासमा दिउँसो ३ः०० बजे पद तथा गोपनीयताको सपथ ग्रहण हुनेछ ।

यसैगरी महावीर पुन मन्त्री बन्ने लगभग पक्का भएको जनाइएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने तयारी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*