सुन चाँदी दुबैको मुल्य बढयो

खबरपथ संवाददाता
२६ जेष्ठ २०८३, मंगलवार १३:४३

काठमाडौं । आज सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। जबकी,  अघिल्लो दिन सुन २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि प्रति तोला २० रुपैयाँले बढेर ४ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ, हिजो चाँदी ४ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ४ हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*