एमाले सुझाव कार्यदलको बैठक सुरू

खबरपथ संवाददाता
२६ जेष्ठ २०८३, मंगलवार १४:०३

काठमाडौं । नेकपा एमालेको सुझाव कार्यदलको बैठक सुरू भएको छ।

अघिल्लो साता बसेको केन्द्रिय सचिवालयको बैठक अनुसार गठन भएको सुझाव कार्यदलको बैठक सुरू भएको हो ।

गत निर्वाचनमा पार्टीले ब्योहोरेको क्षति तथा आगामी कार्य योजनाका बारेमा छलफल गर्न सो बैठक बसेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*