सुनको मूल्य स्थिर

खबरपथ संवाददाता
२५ जेष्ठ २०७९, बुधबार १४:५६

काठमाडौं । सुनको मूल्य बुधबार स्थिर रहेको छ । मगंलबार प्रतितोला ९७ हजार ५०० रहेको सुनको मूल्य बुधबार पनि सोही भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ निधारर्ण गरिएको छ ।

त्यस्तै चाँदीको मुल्य भने बुधबार बढेको छ । मगंलबार प्रतितोला एक हजार २७५ रुपैयाँ रहेको चाँदी बुधबार पाँँच रुपैयाँले बढेर एक हजार २८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*