बुटवल उपमहानगरको उपमेयरमा राप्रपाकी पाण्डेको अग्रता

खबरपथ संवाददाता
३१ बैशाख २०७९, शनिबार १५:५४

बुटवल । बुटवल उपमहानगरपालिकाको उपमेयरमा राप्रपाकी भगवती पाण्डेले अग्रता लिएकी छिन् । वार्ड नं.१ को १४०० मत गणना हुँदा उनले ३१९ मत प्राप्त गरेका छन्।

यस्तो छ उपमेयरको अहिलेसम्मको नतिजा

चिनबहादुर गुरूङ (कलम) २४३
सावित्रा अर्याल (सुर्य) २९४
भगवती पाण्डे (हलो) ३१९

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*