प्रश्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाम संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन

खबरपथ संवाददाता
५ जेष्ठ २०८३, मंगलवार १७:५५

काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस हुनुभएका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका शर्मालाई समितिको मंगलवार बसेको संसदीय समितिको बैठकले अनुमोदन गरेको हो । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ५ बमोजिम शर्माको नाम सर्वसम्मत रूपमा स्वीकृत भएको समितिका सभापति वोधनारायण श्रेष्ठले जानकारी दिनुभयो ।संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस हुनुभएका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका शर्मालाई समितिको मंगलवार बसेको संसदीय समितिको बैठकले अनुमोदन गरेको हो । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ५ बमोजिम शर्माको नाम सर्वसम्मत रूपमा स्वीकृत भएको समितिका सभापति वोधनारायण श्रेष्ठले जानकारी दिनुभयो । @न्युज एजेन्सी नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*