• १५ जेठ २०८३, शुक्रबार
  • Friday 29th May 2026

    आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आयव्ययको...

    सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ६८ प्रतिशत, आगामी सेप्टेम्बरदेखि यातायात सञ्चालन गर्ने लक्ष्य

    बुटवल । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ६८ प्रतिशत पुगेको छ । आयोजनाका अनुसार हालसम्मको वित्तीय प्रगति भने ५८ प्रतिशत रहेको छ । पाँच वर्षको निर्माण अवधि (६०...

    ब्राजिलले बिधालयमा लगायाे स्मार्ट फोन प्रतिबन्ध, भेटिएमा कारबाही हुने

    रियो दि जिनरियो । ब्राजिलले बिधालयमा स्मार्ट फोनमा प्रतिबन्ध लगाएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सोमबार विद्यालयमा स्मार्टफोनको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेसँगै यो कानुन लागु भएको छ । तर, स्मार्ट फोनको सहायतामा कक्षा लिइरहेका अपाङ्गता भएका र फरक क्षमताका बिधार्थीहरूलाइ भने यो नयाँ नियमले अप्ठयारो पार्ने जनाएका छन् ।...

    कुनैपनि केन्द्रमा मतदान रोकिएको छैन : निर्वाचन आयोग

    काठमाडौं । देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण, स्वतन्त्र र उल्लासमय वातावरणमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले अहिलेसम्म देशका कुनैपनि...

    राम्रो नतिजा लिनुछ भन्ने एआईलाई धक्काउनु होस् : गुगलका सह संस्थापक

    काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट कसरी उत्कृष्ट नतिजा प्राप्त गर्न सकिन्छ ? सामान्यतया राम्रो प्रम्प्ट दिनुपर्छ वा नम्रतापूर्वक कुरा गर्नुपर्छ भनिन्छ। तर,  गुगलका सह संस्थापक सर्गेई ब्रिनको विचार...

    डा. भोला रिजालको ‘मेरो मृत्युपछि’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

    काठमाडौ । प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्दरचना, वरिष्ठ सङ्गीतकार न्ह्यु बज्राचार्यको सङ्गीत र लोकप्रिय गायक प्रवीण बेडवालको स्वरमा रहेको सन्देशमूलक भावको गीत ‘मेरो मृत्युपछि’ को भिडिओ लोकार्पण भएको छ । गीतकार सङ्घका अध्यक्ष वसन्त बित्याशी थापाको अध्यक्षतामा आज सम्पन्न एक भव्य समारोहमा सो म्युजिक भिडिओको लोकार्पण गरिएको हो। कार्यक्रम गीतकार सङ्घ नेपालले आयोजना...