राष्ट्रियसभाको बैठकमा आजवाट बजेट माथी छलफल सुरू हुने
खबरपथ संवाददाता
२९ जेष्ठ २०८३, शुक्रबार ०८:४३
काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दैँछ ।
संघीय संसद भवन, सिंहदरवारमा बस्नेछ । सो बैठक बिहान १ः१५ बजेवाट सुरू हुनेछ ।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक बर्ष २०८३/८४ को राजश्व र ब्ययको बार्षिक अनुमान माथी सामान्य छलफल प्रारम्भ हुनेछ ।
साथै, प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय समावेशी आयोगको आ.ब. २०८१/८२ को सातौं बार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने छन् ।






















