कीर्तिपुरमा १३ वर्षीया किशोरी बलात्कृत

खबरपथ संवाददाता
१६ असार २०७९, बिहीबार १४:५६

काठमाडौं । काठमाडौंमा १३ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कीर्तिपुर नगरपालिका–५ पांगालाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका–१० घर भएका २० वर्षीय साजन प्रजालाई पक्राउ गरेको छ ।

उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी प्रजाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*