क्रिकेट : नेपाल र पाकिस्तान बिच प्रतिस्पर्धा हुँदै

खबरपथ संवाददाता
६ भाद्र २०८२, शुक्रबार १२:१३

काठमाडौ‌ । नेपाल र पाकिस्तान बिचमा प्रतिस्पर्धा हुदैँछ ।

टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो ।

अष्ट्रेलियामा जारी शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो ।

खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ ।

शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको छ।

नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*