सुनको मुल्य दुई लाख नाघ्यो

खबरपथ संवाददाता
१३ भाद्र २०८२, शुक्रबार १३:००

काठमाडौं । सुनको मुल्यमा आज पनि बृद्दी भएको छ ।

आज सुनको मुल्य हिजोको तुलनामा १२ सयले बृद्दी भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ६०० निर्धारण भएको छ, हिजो बिहीबार एक तोला सुन रु . एक लाख ९९ हजार ४०० मा किनबेच भएको थियो । पहिलाे पटक सुनकाे मुल्य २ लाख नाघेकाे हाे ।

साथै, चाँदी प्रतितोला २ हजार ३६० मा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*