प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

खबरपथ संवाददाता
१५ भाद्र २०८२, आईतवार २०:२८

थियानजिन । शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*