रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल निर्वाचित

खबरपथ संवाददाता
२३ फाल्गुन २०८२, शनिबार १२:३१

बुटवल। रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल निर्वाचित भएका छन् । उनले ५६ हजार ५५० मत प्राप्त गरि निर्वाचित भएका हुन् । त्यस्तै निकटतम् प्रतिस्पर्धी पौडेलले १२ हजार ८६१ मत प्राप्त गरे । खरेलले निकटतम प्रतिस्पर्धी एमालेका विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरे । तेस्रोमा रहेका नेपाली कांग्रेसका चुन्न प्रसाद पौडेलले ९ हजार ३९२ मत प्राप्त गरेका छन भने नेकपाका सुभाष पाण्डेले १ हजार ४०९ मत प्राप्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*