बश्याल वंश समाज नेपालको महाधिवेशन तथा स्थापना दिवस सम्पन्न

रामप्रसाद बश्यालको अध्यक्षतामा नयाँ नेतृत्व चयन
खबरपथ संवाददाता
१६ चैत्र २०८२, सोमबार १९:२४

बुटवल । बश्याल वंश समाज नेपालको ३० औँ वार्षिक साधारणसभा तथा स्थापना दिवस एवं आठौँ महाधिवेशन सोमबार सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ पर्सहवास्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको साधारणसभा तथा महाधिवेशनले पुनः रामप्रसाद बश्यालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*