योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

खबरपथ संवाददाता
२४ चैत्र २०८२, मंगलवार २०:२५

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिनुभएको हो । उहाँका अनुसार बैठकले राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*