काठमाडौंमा एआई कम्प्युटर केन्द्र स्थापना हुने

खबरपथ संवाददाता
१५ जेष्ठ २०८३, शुक्रबार १७:००

काठमाडौं। सरकारले काठमाडौंमा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) कम्प्युटर केन्द्र स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा उक्त कुरा उल्लेख गरिएको हो । बजेटमा नेपाललाई एआई आर्टिफिसियल इन्टेलिलेन्स युगमा आत्माविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरिएको पनि अर्थमन्त्री वाग्लेले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*