नेपाललाई युरोपियन मुलकको कालोसूचिबाट हटाउन पुसभित्र नागरिक उड्यन प्राधिकरणको पुनः संरचना गर्ने

खबरपथ संवाददाता
१५ जेष्ठ २०८३, शुक्रबार १७:०२

काठमाडौं । नेपाललाई युरोपियन मुलकको कालोसूचिबाट हटाउन आगामी पुसभित्र नागरिक उड्यन प्राधिकरणको पुनर्संरचना गरिने भएको छ । शुक्रवार संघीय ससंदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक कवर्ष २०८३/०८४ को लागी बजेट पेश गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई युरोपियन मुलकको एयर सेफ्टी लिष्टबाट बाहिर निकाल्न आगामी पुसभित्र नागरिक उड्यन प्राधिकरणको पुनर्संरचना गरी नियामक र संचालकको पृथक भुमिका स्थापित गर्ने बताउनु भयो ।–न्युज एजेन्सी नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*