पूर्व पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट

खबरपथ संवाददाता
१५ जेष्ठ २०८३, शुक्रबार १७:१५

काठमाडौं । सरकारले पूर्व पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट छुट्टयाएको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो जानकारी गराएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*