द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड बजेट

खबरपथ संवाददाता
१५ जेष्ठ २०८३, शुक्रबार १७:१८

काठमाडौं  । काठमाडौं तराई मधेशको द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड बजेट छुटाएको छ ।

सो रकमवाट ४० वटा पुल बनाउने तथा ५.४ किलोमिटर सुरुङ बनाइने भएको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो जानकारी दिएका हुन् ।

यो आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*