नेप्से परिसुचक झन्डै ३० अंकले बृद्दी

खबरपथ संवाददाता
५ फाल्गुन २०८१, सोमबार १६:१४

काठमाडौं । नेप्से परिसुचक झण्डै ३० अंकले बृद्दी भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से २९.८७ अंकले बढ्दै २७२७.९१ को बिन्दुमा पुगेको हो ।

यस दिन १ करोड ८० लाख ८१ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब  ४ करोड ९६ लाख बराबरको सेयर किनबेच भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*