बुटवलमा अवार्ड शो कार्यक्रम हुने

खबरपथ संवाददाता
२० माघ २०७८, बिहीबार ११:५८

बुटवल । नवबर्षको अवसरमा बुटवलमा अवार्ड शो कार्यक्रम हुने भएको छ । आगामी चैत्र ३० गते जय माता दि एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा लि बुटवलको आयोजनामा अवार्ड शो कार्यक्रम हुने भएको छ ।

कार्यक्रममा नेपालका बहुचर्चित महानायक राजेश हमाल, नायक भुवन केसी नायिका करिश्मा मानन्धर , नायिका सन्चिता लुइटेल नायक निखिल उप्रेती लगायत विभिन्न क्षेत्रका विशिष्ट ब्यक्तिहरुको उपस्थितीमा कार्यक्रम हुने जय माता दि एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा लिका प्रबन्धक राजवीर जयसवालले जानकारी दिनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*