लुम्बिनी प्रदेशमा फागुन ३ गते सार्वजनिक विदा

खबरपथ संवाददाता
१ फाल्गुन २०७८, आईतवार १५:४८

बुटवल । लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । लुम्बिनी सरकारले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको हो ।

‘प्रदेश सरकार(मन्त्रीपरिषद्) मिति २०७७/१२/१३ को निणर्यनुसार वि.स. २०७८ साल फागुन ३ गते मंगलबारका दिन प्रदेश स्थापना दिवसको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा रहेकोे व्यहोरा सम्बन्धीत सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’–आन्तिरक मामिला मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*