शिवनगर सामुदयिक बन उपभोेक्ता समुहको २९ औैं स्थापना दिवस

खबरपथ संवाददाता
२८ असार २०७९, मंगलवार २१:३७

बुटवल । शिवनगर सामुदयिक बन उपभोक्ता समुुहको २९ औ स्थापना दिवस मनार्ईएको छ । सोमबार बुटवल उप महानगरपालिकाका प्रमुख खेलराज पाण्डेलले बनक्षेत्र भित्र बृक्षारोपण गरी स्थापना दिवश कार्यक्रमको उद्धघाटन गर्नुभयो ।  शिवनगर सामुदायिक बन कार्यालयको प्रांगणमा भएको औपचारिक कार्यक्रममा प्रमुख पाण्डेले एक साामुदयिक बन एक बहुपोखरीको साथसाथै एक सामुदायिक बन एक पार्कको निती ल्याईएको बताउनुभयो । उहांले हरेक सामुदाायिक बनले एक पार्ककोे निर्माण गरेमा विहान मर्निवाकको लागी उपयुुक्त ठाउँ हुनुका साथै पर्यटन क्षेत्रकोे विकाश पनि हुने बताउनुभयो । सोका लागी बुटवलको वडा १२ र १३ मा पार्कको निती अगाडी बढाईसकिएको बताउनुभयो । उहाँले बिषेश गरी हिलपार्क लक्ष्मी नगर र शिवनगर सामुदायिक बनको सिमानामा उपयुक्त हुने स्थानमा ५ लाख लिटरको पानी टैंकी निर्माणका लागी बजेट विनियोजन गरिएको बताउनुुभयोे । उहाँले वडा नं.६,७,८ को खानेपानीको समस्यालाई समाधानकाा लागी धागोकारखाना अगाडीको बोरिड्डको पानीलाई लिफिटिनको ब्यवस्थापन गरी हिलपार्कमा लानका लागी केही रकम बिनियोेजन गरिएको बताउनुु भयो । त्यसैेगरी मेयर पाण्डेले आम्दा अस्पालमा प्यारामेडिकल बिषयमा डिप्लोमाा र पिसियल नर्सिङ्गको अध्ययन अध्यापनकका लागी स्विकृतिका लागी पनि  छलपल भइृरहेको बाताउनुभयोे । त्यसैगरी मेयर पाण्डेले शिवननगर सामुुदायिक बन भित्र सहमति बन्न सकेमा सबैैको स्विकृति भएमा हाईृवे संग जोडिएर २५,३० विघा जग्गा प्राप्त भएमा प्रदेश बसपार्क यो क्षेत्रमा बनाउने निति र कार्यक्क्रममा उल्लेख गरीएिको बताउनु भयो । त्यसका लाागी सबैे राजनितीक दलहरु, सम्बन्न्धीत निकाय र सामुदायिक बनको सहमति लिएर अगाडी बढ्ने बाताउनुभयोे हाल याो प्रारम्भिक छलफलका क्रममा रहेको बतााउनु भयो । उहाँले हाल भएको बस पार्कलाई आन्तरीक रुपमा रुपान्तरण गरी बाहय क्षेत्रका लागी प्रादेशिक बस पार्र्क निर्माण गर्न सकिने बाताउनुभयोे। उहाँले २९ बर्ष अघि अग्रजहरुले ल्याएकोे वन ब्यवस्थापनकोे निती हाल पनि सान्दर्भिक रहेको र यो अझपछि सम्म पनि रहने बताउनु भएको छ ।

त्यसैेगरी बुटवल उपमहानगरपालिकाका पूूर्व मेयर शिवराज सुबेदिले बनलाई समृद्धि संग जोड्नु पर्नेे बताउनुुभयो । उहाले बन सरक्षण गरेका अग्रजहरुको सम्मान गर्दे बन क्षेत्रलाई पर्यापर्यटनको हबकोे रुपमा विकाश गर्नुपर्ने बताउनुभयाो । आफूले एक बन बहुपोखरीको अवधारणा अगााडी अगाडी बढाएको बताउनुभयो ।

कर्यक्रमकमा शिवनगर सामुदयिक बन समुुहका अध्यक्ष नारायण बहादुर घिमिरेले कार्यक्रमको बारेमा प्रकाश पार्दे नगरपालिकाले सामुदायिक बनसंग समन्वय गरी बजेटको विनियोजन गरेमा राम्रो हुने सुुझाव दिनुभयो । अध्यक्ष घिमिरेले शिवनगर सामुदयिक बन लाई पर्यापर्यटनकोे हबको रुपमा विकाश गर्दे लगिएको बताउनुभयो जसका लागी बनक्षेत्रभित्र कमल पोेखरीको निर्मााण, गौेशालाकोे निर्माण , कभर्डहल लगायतका कार्य गरिएको बताउनुभयो । उहाले सामुदायिक बनले बन संरक्षण, संवर्धन र वनकोे विकाशका लागी सबै संग हातेमालो गरी अगाडी बढेको बताउनुुभयोे । उहाँँले वन संरक्षणमा युुवाको सहभागीता गराइृृएकोे र गरिब बिपन्नलाई आर्थिक सहयोग पनि गरिएकोे बताउनुु भयाोे । उहाले बनलाइृ पर्र्यापर्यटनमा जोड्ने र बनको संरक्षण गर्दे आर्थिक विकाश गरी रोजगाारी बढाउन सकिने बताउनुभयो ।

कार्यक्रममा राष्टिय खेलकुद परिषद लुम्बिनी प्रदेश सदस्य सचिब जय प्रकाश भटराई, वडा न. ७ का वडा कावा.अध्यक्ष बिर बहादुर लामा, वडा नं.८ का अध्यक्ष अज्ञ प्रसाद पंगेनी , वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्री , वडा नं. ९ का अध्यक्ष प्रदिप कुमार श्रेष्ठ ,तिलोत्तमा सबडिभिजन वनकार्यालयका कार्यालय प्रमुख सूर्य मैनाली , जिवराज आश्रित प्रतिष्ठानका महासचिव कल्पना थापा , विपि वाटिकाका अध्यक्ष युवराज गिरी , सिद्धेश्वरी लाल कुमारी मा.वि.का अध्यक्ष सागर न्यौपाने, बुटवल सहकारी सरसफाई संस्थाका अध्यक्ष कृष्ण कार्की , बुटवल सरसफाई सहकारी संस्थाका ब्यवस्थापक टाोपलाल शर्मा , शिवनगर सामुदायिक बनका निवर्तमान अध्यक्ष नारायण बाबु बस्नेत , सल्लाहकारहरु बल बहादुर आचार्य, ऋषिराम पाण्डे , दिनानाथ गिरी , न्यू लुम्बिनी ब्याडमिन्टनक्लबका अध्यक्ष बोनिन पिया ,शिवनगर सामुदायिक बनका उपाध्यक्ष थानेश्वर बस्याल, कोषाध्यक्ष राजेन्द्र रिजाल (राजु),उपाध्यक्ष गिता ज्ञवाली , लगायत कार्यसमितिका सदस्यहरुको आथित्यता रहेको थियो ।

शिवनगर सामुदायिक बनका अध्यक्ष नारायण बहादुर घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकारण सचिव श्यामकली आचार्यले गर्नुभएको थियो । कार्यक्रममा वडा नं. ११ का महिला समुह लाई रु २५०००।– नगदले सम्मान गरिएको थियो । साथै कर्मचारीहरुलाई उत्तकृष्ट काम गर ेबापत नगद राशीले सम्मान गरिएको थियो । कार्यक्रममा बनक्षेत्र भित्र अध्यक्ष, प्रमुख अतिथि, अथिति सल्लाहकारहरुद्धारा आँप , लिचि , अम्बाका बिरुवा बृक्षारोपण गरिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*