बुटवल उपमहानगरपालिकामा भोलि स्थानिय विदा

खबरपथ संवाददाता
१४ फाल्गुन २०७९, आईतवार २०:३६

बुटवल । बुटवल उपमहानगरपालिकाले मगर दिवसको अवसरमा भोलि (सोमबार) स्थानिय विदा दिएको छ ।  नगरप्रमुख खेलराज पाण्डेयले एक बिज्ञप्ती जारी गर्दै मगरदिवसको अवसरमा मिति २०७९ फाल्गुन १५ गते सोमबार १ दिनका लागी स्थानिय सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएका छन् । उनले बिज्ञप्ती मार्फत बुटवल उपमहानगरपालिकाका अन्तर्गतका वडा कार्यालयहरु र शिक्षण सस्थाहरुमा समेत विदा गरिएको जानकारी गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*