
सरकारले पाठयक्रम परिमार्जन गर्ने
खबरपथ संवाददाता
१९ बैशाख २०८२, शुक्रबार २१:४१

काठमाडौं । सरकारले शिक्षा नीतिमा परिवर्तन गर्ने भएको छ ।
केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममार्फत पाठयक्रम परिमार्जन गर्ने भएको हो ।
त्यसका लागि प्रधानमन्त्री ओलीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेललाइ हस्तान्तरण गरेका थिए ।
जसका लागि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न संघीय संसद भवन, नयाँ बानेश्वर पुगेका थिए ।