कृषीमा २ करोड लगानी कृषकलाई ४० प्रतिशत प्रोत्साहन रकम
खबरपथ संवाददाता
१५ जेष्ठ २०८३, शुक्रबार १७:१९
काठमाडौं । सरकारले २ करोड लगानी गरेर कृषि वा पशुपाल गर्नेलाई प्रोत्सान गर्ने भएको छ ।
किसानले न्यूनतम २ करोडसम्मको लगानीमा कृषि वा पशुपाल गर्नेलाई प्रतिवर्ष १० प्रतिशतका दरले प्रोत्साहन गर्ने भएको हो ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो जानकारी दिएका हुन् ।











