शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन
खबरपथ संवाददाता
१५ जेष्ठ २०८३, शुक्रबार १७:२८
काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब भन्दा बढी बजेट छुटाइएको छ ।
जसअनुसार शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।












