खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट

खबरपथ संवाददाता
१५ जेष्ठ २०८३, शुक्रबार १७:२२

काठमाडौं । खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम खेलकुद क्षेत्रमा छुट्याइएको जानकारी गराए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*