बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा

खबरपथ संवाददाता
४ श्रावण २०७८, सोमबार २१:५५

काठमाडौं । सरकारले बकर इदको अवसरमा आगामी साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । नेपाल मुश्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएर हालै ध्यानाकर्षण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*