कांग्रेस बुटवल ७ को सभापतिमा दिननाथ गिरी चयन

खबरपथ संवाददाता
१८ भाद्र २०७८, शुक्रबार १९:३४

बुटवल । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका- ७ को वडा सभापतिमा दिननाथ गिरी सर्वसम्मत चयन भएका छन् । यस्तै, उपसभापतिमा यादव पाण्डे र विरबहादुर लामा, सचिवमा सन्दीप खनाल र होमबहादुर मल्ल, सहसचिवमा कृष्ण पौडेल र शर्मिला पराजुली रहेका छन् ।

यस्तै सदस्यहरुमा हरी अर्याल, लिला वल्भव बस्याल, नरबहादुर घिमिरे (क्षेत्री), अर्जुन न्यौपाने, सुरज खनाल, नन्दलाल पाण्डे, थानेश्वर बस्याल, कुलप्रसाद पोख्रेल, राजेन्द्र पौडेल, अर्जुन खड्का, सुरेश गैरे, विष्णु घिमिरे, राजिव न्यौपाने, गंगा खड्का, पवित्रा ज्ञवाली, माया गाहा, सरोज शेरचन, लोकबहादुर राना (राजन), दीपक वि.क., सन्तोष महतो थारु, रचना राना, घनकुमारी रसाइली र वीरेन्द्र सुवेदी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*