एमालेको संसदीय दल र सचिवालयका बैठक आज बस्दै

खबरपथ संवाददाता
९ असार २०८३, मंगलवार १२:४६

काठमाडौं। नेकपा एमालेको संसदीय दल र केन्द्रिय सचिवालयको बैठक बस्दैँछ ।

उपाध्यक्ष बिष्णु पौडेललाई सम्पत्ति शुद्दीकरण मुद्दामा हिजो सुर्खेतवाट पक्राउ गरे पछि दल र सचिवालयको बैठक बोलाईएको हो ।

जसअनुसार संसदीय दलको बैठक आज  दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यलय, च्यासल ललितपुरमा बस्दैँछ भने केन्द्रीय सचिवालय बैठक आजै साँझ ६ः०० बजे, अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु, भक्तपुरमा बस्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*