बिपक्षीको अबरोधका कारण भोलीसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित
खबरपथ संवाददाता
१९ जेष्ठ २०८३, मंगलवार १५:४९
काठमाडौं । बिपक्षी दलको बिरोधका कारण राष्ट्रियसभा बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको भुमी मिचेको छ’ भनि दिएको अभिब्यक्ति प्रति माफी नमागेसम्म संसद चलाउन नदिने बिपक्षीहरूले माग राखिरहेका छन् ।
उक्त माग सम्बोधन नभएसम्म बिपक्षीहरूले सदन अबरोध गर्ने अडान लिए पछि भोलीसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित भएको हो ।





















