एकीकृत समाजवादीका नेता दुमनसिंह थापाको निधन

खबरपथ संवाददाता
१७ माघ २०७८, सोमबार ०८:४०

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) का नेता दुमनसिंह थापाको निधन भएको छ। पार्टीका केन्द्रीय निर्वाचन आयोग सदस्य एवं संविधान सभा सदस्य थापाको गए राति निधन भएको हो। मिर्गौलासम्बन्धी रोग, उच्च रक्तचाप लगायतबाट पीडित उनको उपचारका क्रममास् निधन भएको हो।

थापाको निधनमा पार्टी अध्यक्ष माधव कुमार नेपालले दुस्ख व्यक्त गरेका छन् । थापा संविधान सभा सदस्यमा नेकपा एमाले अर्घाखाँचीबाट निर्वाचित भएका थिए। थापा समाजवादी पार्टी खोलेपछि  उक्त पार्टीमा लागेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*