पेट्रोलियम पदार्थको मूल्य बढ्यो

खबरपथ संवाददाता
३१ बैशाख २०७९, शनिबार २३:२८

बुटवल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले डिजेल र पेट्रोल र मट्टिलेतको मूल्य बढाएको हो। अब पेट्रोल १७० र डिजल १५४ प्रति लिटर काम भएको छ।

शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*