लुम्बिनीमा मोदीले दिनभर के गर्दैछन् ?

खबरपथ संवाददाता
२ जेष्ठ २०७९, सोमबार १३:५५

भैरहवा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बिहान साढे १० बजे लुम्बिनी आइपुगेका छन् । उनी साँझ मात्रै भारत फर्कदैछन् । उनलाई प्रधामन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए भने होटल पवन प्यालेसमा देउवा र मोदीबीच १५ मिनेट छलफल हुनेछ ।

त्यसपछि १२ः४५ देखि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुने, देउवाले मोदीसहित आएको टोलीलाई दिवाभोज दिने, भोज पश्चात विभिन्न पक्षसँग पुनः भेटवार्ता र सम्झौता गर्ने ३ः३० मा मोदीले बुद्ध जयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्ने उल्लेख छ । न्युज कारखाना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*