हेटौंडामा महिला हिंसाविरुद्ध प्रदर्शन

खबरपथ संवाददाता
१० जेष्ठ २०७९, मंगलवार २१:३५

हेटौैडा । बढ्दै गइरहेको महिला हिंसाविरुद्ध हेटौंडामा प्रदर्शन भएको छ ।

हेटौंडाका युवाहरुले हेटौंडाको हुप्रचौरबाट बुद्धचोकसम्म र्‍याल सहित प्रदर्शन गरेका थिए ।

बालत्कारीलाई कारबाही गर, हामीले न्याय कहिले पाउने र? भागिरथीलाई न्याय दे, सरकार देखाउ इच्छा खोई त महिलाको सुरक्षा लगायतको नारासहित प्रदर्शन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*