प्रमुख आयुक्तसँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

खबरपथ संवाददाता
२४ कार्तिक २०७९, बिहीबार १५:०७

काठमाण्डौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले आज आयोगको कान्तिपथस्थित कार्यायलयमा शिष्टाचार भेट गर्नुभयो ।

उक्त अवसरमा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*