लुम्बिनी प्रदेशमा सरकार गठनको आह्वान

खबरपथ संवाददाता
२१ पुष २०७९, बिहीबार १४:२५

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गर्नु भएको छ । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) अनुसार आगामी पुस २७ गते दिउँसो ४ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नु भएको हो ।

लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*