एसईई परीक्षाको तालिका सार्वजनिक
खबरपथ संवाददाता
१४ माघ २०७९, शनिबार १२:५८
काठमाडौं । यस वर्षको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ ।
गत माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डको निर्णय अनुसार एसईई १७ – २९ चैतसम्म हुने भएको छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।
हेर्नुहोस तालिका






















