आज लुम्बिनीको प्रदेश सभा बैठक बस्दै
खबरपथ संवाददाता
१२ जेष्ठ २०८०, शुक्रबार १३:११
बुटवल। आज लुम्बिनीको प्रदेश सभा बैठक बस्दैछ । प्रदेश प्रमुख अमिक शेरचनका अनुसार बैठक आब्हानका लागि गत ९ जेठमा सिफारिस भएर आएको भन्दै जेठ १२ गते १३:०० बजेका लागि बैठक आब्हान गरिएको हो ।
यस अघिको प्रदेशसभा बैठक गत बैशाख २९ गते अन्त्य भएको थियो ।





















